FAQs Complain Problems

समाचार

नौमूले बजार

Read More

नौमूले गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नौमूले-५, दैलेख

Read More

नौमूले गाउँपालिका, दैलेखमा हार्दिक स्वागत छ |

Read More

शिव मन्दिर

Read More

प्राथमिक स्वास्थ्य केन्द्र, नौमूले

Read More

नौमूले बजारको सुन्दर दृश्य

Read More

द्वारी झरना

Read More

संक्षिप्त परिचय

नौमूले गाउँपालिकाः संक्षिप्‍त परिचय
नौमूले गाउँपालिका दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट उत्तरतर्फ कालिकोट जिल्लाको महाबै गाउँपालिकासँग सिमाना जोडिएको गाउँपालिका हो । यो गाउँपालिकाको नाम नौमूले रहनुको कारण साविकको तोलि गा.वि.स. वडा नं. ५ मा रहेको बजारको किनारमा पानीको नौ वटा मूल रहेको हुँदा उक्त बजारलाई नौमूले बजार भनिएको र परापूर्व देखिनै उक्त बजार साबिकको इलाकाको मुख्य बजार रहेकोले यस गाउँपालिकाको नाम नौमूले गाउँपालिका नामाकरण गरिएको हो ।

भौगोलिक अवस्थितिः
नौमूले गाउँपालिका कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतदेखि कि.मि. 96 र दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट 19 कि.मि. उत्तरमा अवस्थित रहेको छ । यस नौमूले गाउँपालिकाको पूर्वमा जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका, पूर्व-दक्षिणमा दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका, दक्षिण पश्चिममा नारायण नगरपालिका र उत्तरमा कालिकोट जिल्लाको महाबै गाउँपालिका पर्दछ । दैलेख जिल्लाको ११ वटा स्थानीय तहहरुमध्ये आर्थिक दृष्टिकोणले विपन्‍न, प्राकृतिक, धार्मिक तथा ऐतिहासकि दृष्टिकोणले समृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र हाल वडा नं. १ मा रहेको नौमूले बजारमा रहेको छ । यस गाउँपालिकालाई ८ वटा वडाहरुमा विभाजन गरिएको छ । नौमूले गाउँपालिकाको भौगोलिक अवस्थिति यसप्रकार रहेको छः
क) अक्षांशः 28० 54' उत्तरदेखि उत्तर
ख) देशान्तरः 81048' पूर्वी देशान्तरसम्म
ग) समुन्द्र सतहदेखि उचाईः नौमूले गाउँपालिका वडा नं. 8 को झिल्केको 890 मिटर देखि महावु 4168 मिटर लेखसम्म
घ) कुल क्षेत्रफलः 228.59 ब.मि.

नौमूले गाउँपालिका दैलेखको गाउँ शिक्षा योजना २०७९-२०८९ !!

नौमूले गाउँपालिका दैलेखको पालिकास्तरीय शिक्षा पार्श्व चित्र !!

सूचना तथा समाचार

जन प्रतिनिधि

गा. पा. अध्यक्ष
Phone:
९८५८०६९०४०, ९८४८२०८९१६
Email:
chhabis99@gmail.com
गा. पा. उपाध्यक्ष
Phone:
९८५८०६९०४१, ९८४८३३९५४९
Email:
naumulegapa@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone :
९८४८०६२८७२
Email:
bhakta.malla111@gmail.com
प्रशासकीय अधिकृत (सूचना अधिकारी)
Phone :
९८५८०६९०४२, ९८४८१०७६७०
Email:
kcindra421@gmail.com

जानकारी

//