FAQs Complain Problems

समाचार

मिति २०८३/०१/३० गते भैरबी गाउँपालिका, दैलेख देखि सरुवा भई नौमूले गाउँपालिका दैलेखमा आउनुभएको प्रमुख प्रशासकीय अधिकृत श्री भक्त बहादुर मल्ल ज्यूको जनप्रतिनिधि तथा कर्मचारीहरुबाट गरिएको स्वागत कार्यक्रमका केहि तस्बिरहरु !!

//