FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
राजस्व शाखा, प्र प्र अ
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

निबेदन, नागरिकता, व्यवसायीको ज.ध.पु. वा घर भाडा सम्झौता

प्रक्रिया: 

कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निबेदन दिने र लेखा शाखा मार्फत सेवा प्रदान गर्ने |